SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






Dhurmus's Heart Wrenching story in his own voice - "मन पगाल्ने धुर्मुसका शब्दहरु, उनको आफ्नै आवाजमा"


एकअर्कालाई माया गर्ने मानिस त संसारमा धेरै हुन्छन् तर परेको बेला साथ, सहयोग र समर्पण गर्ने माया कमै भेटिन्छन्! दु:खको बेला काँधमा शिर राखेर आँशु बगाउने "माया"र सुखको बेला ओठमा मुस्कान छरेर मुस्कुराउने "माया"समर्पित जीवनको एउटा अभिन्न अंग हो! त्यही समर्पणमा अडेको छ सुन्तली र धुर्मुसको माया.. दु:ख पर्दा संगै रुन्छन्, सुख पर्दा संगै मुस्कुराउछन् र एकअर्काको हात थाम्दै जीवनको पाइलाहरु अघि बढाउछन्.. आफ्नी प्रियस्री र पत्नी सुन्तलीप्रति धुर्मुस श्रद्धा भाव व्यक्त गर्छन् र भन्छन्: मेरो जीवनलाई डोर्याउने आधार तिमी हौ मेरो संसार तिमी हौ.. प्रस्तुत छ sabscastका लागि तयार पारिएको सिताराम कट्टेल(धुर्मुस)को स्वरमा मनछुने चिठ्ठी कुञ्जना(सुन्तली)को नाममा!


fyyd: Podcast Search Engine
share








 November 12, 2016  14m