SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






City Express Yo Maya Bhanne Chij Kasto Kasto - 8th Dec, 2016


हेडफोन ठूलो, मनमा मान्छे मीठो र न्यानो ठाउँमा बसेर पुरै कार्यक्रम सुन्नुहोला एकदम मजा आउनेछ :) आजका आकर्षण: -ऊ रिसाउँदा कसरी सम्हाल्ने? -बुवाको फाटेको जुत्ता (मर्मस्पर्शी कथा) -के आफ्नो ex लाई अब बिर्सेंकै हो त वा होइन (एउटा क्विज) -छोरीले आमाको नाममा लेखेको चिट्ठी (हरेक छोरीको मनको कुरा) -long distance relationship मा बाँधिनु अघि गर्नपर्ने 9 वटा वाचाहरु -त्यही दिनबाट मैलेँ उनलाई धेरै माया गर्न थालें (कस्तो स्विट कथा) -विन्नर पोस्ट (विजेतालाई चन्द्रागिरी केबल कारको 4 वटा टिकेट) सबै मीठा रोमान्टिक नेपाली गीतहरु श्रोताकै choice मा एकजनाको नाम लिनेछु र प्राइज पनि दिनेछु । सुन्नुहोस् है पक्का www.sabscast.com


fyyd: Podcast Search Engine
share








 December 10, 2016  1h8m