SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

Eine durchschnittliche Folge dieses Podcasts dauert 6m. Bisher sind 3678 Folge(n) erschienen. Alle 0 Tage erscheint eine Folge dieses Podcasts.

Gesamtlänge aller Episoden: 21 days 3 hours 37 minutes

subscribe
share






Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?


A bi-weekly roundup of Nepali community events and activities in Australia. - विद्यार्थीहरूलाई लक्षित गर्दै 'करिअर' का सम्बन्धमा सिकाइने कार्यक्रमका साथै तपाईँ वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।


share








   3m
 
 

'Sandeep has got a chance to prove himself, this decision has been made near the World Cup' - 'सन्दीपलाई आफूलाई प्रुभ गर्ने मौका मिलेको छ, यो निर्णय वर्ल्??


Nepali cricketer Sandeep Lamichhane’s rape conviction has been overturned by High Court Patan, potentially allowing him to join the T20 World Cup in June. Prem Raj Upreti, President of the Nepalese Association of Victoria and a former cricketer, spoke to SBS Nepali about the possibility of Nepal's performance improving if Lamichhane is included in the World Cup squad...


share








   13m
 
 

Australia's weather: Friday, 17 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १७ मे २०२४


A quick weather update of major Australian cities for Friday, 10 May 2024 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ मेमा मौसम कस्तो होला?


share








   1m
 
 

SBS Nepali Australian News Headlines: Thursday, 16 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ मे २०२४


Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।


share








   3m
 
 

How will Australia's 2024-25 federal budget affect international students? - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सन् २०२४-२५ को बजेट कस्तो रह


Migration agent Niraj Shrestha spoke to SBS Nepali about the key budget takeaway for international students and the immigration sector. - सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।


share








   16m
 
 

अस्ट्रेलियाको मौसमः बिहीवार, १६ मे २०२४


अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?


share








   1m
 
 

SBS Nepali Australian News Headlines: Wednesday, 15 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ मे २०२४


Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।


share








   8m
 
 

Budget 2024: This economist thinks the energy bill relief is not big compared to its cost - बजेट २०२४: बिजुलीको महशूल धेरै भएकाले राहत रकमलाई ठूलो होइन भ?


From a 30 percent tax cut to a $300 energy bill handout, the federal government says this year's budget offers something for everyone. However, some economists are concerned that these short-term gains might further fuel inflation. SBS Nepali spoke with economist Krishna Hamal for an analysis of the budget...


share








   13m
 
 

Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना


The Prime Minister heralds the upcoming budget as a 'true Labor budget'. South Australia pushes for a social media ban for children under 14. Alja Tomljanovic makes a much-awaited comeback to the WTA circuit. - सङ्घीय बजेटले सबै अस्ट्रेलियनहरूलाई समेट्ने भएकोले यो साँचो अर्थमा 'लेबरको बजेट' भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाइ रहेको छ। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।


share








   8m
 
 

Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?


A bi-weekly roundup of Nepali community events and activities in Australia. - बुद्ध जयन्तीको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितादेखि 'मेन्टरिङ' कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।


share








   5m