SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






Quake victims top of mind during Ramadan - यस वर्षको रमदान प्रार्थनामा भूकम्प पीडितहरू


Ramadan is the holiest month for Muslims across the world, where people fast from dawn to dusk. It's an opportunity for Muslims to connect with their faith and remember those less fortunate. For those from earthquake-affected areas, like Syria and Türkiye, it will be a different time. - रमदान विश्वभरका मुसलमान समुदायका लागि पवित्र महिना रहने गर्दछ। जसमा मानिसहरू सूर्योदय हुने समयदेखि सूर्यास्त नहुन्जेलसम्म व्रत बस्ने गर्दछन्। रमदान मुसलमान समुदायको लागि आफ्नो आस्थासँग निकट हुने र दुखमा रहेकाहरूलाई सम्झिने समय हो। यस वर्ष मार्च २२ को साँझ देखि एप्रिल २० सम्म रमदान मनाइँदै छ। तर भूकम्पबाट प्रभावित क्षेत्रहरू जस्तै सिरिया र टर्कियेका लागि भने यो समय भिन्न हुनेछ।


fyyd: Podcast Search Engine
share








 March 17, 2023  8m