SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






'We thought it was an earthquake': Nepali student Bibhusa Adhikari recalls conflict in Israel - इजरेल स्मरण: 'मिसाइल पड्केको रै'छ हामीले त सुरुमा भूकम्प आयो ?


Bibhusa Adhikari is among 254 Nepalis repatriated last week from Israel after the conflict with Hamas started in the Middle East. Speaking to Nepal correspondent Ganesh Acharya, Ms Adhikari recalls the first couple of days of the conflict, the rescue and the flight home. Content warning: The content of this podcast may be disturbing to some listeners. It contains graphic details of the conflict. - मध्यपूर्वमा जारी पछिल्लो इजरेल-हमास द्वन्द्वमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका खबरहरू आउँदै गर्दा झन्डै २५० भन्दा बढीलाई बोकेर अघिल्लो हप्ता नेपाल वायुसेवा निगमको एक जहाज काठमाण्डू अवतरण गरेको थियो। विभूषा अधिकारी यसरी सकुशल घर फर्किन सफल मध्येकी एक जना हुन्। नेपालस्थित सुदूरपश्चिम विश्वविद्यालयको पठन-पाठन पछि इन्टर्नसिपका लागि एक महिना अघि जति मात्रै इजरेल पुगेकी अधिकारीसँग, उनी घर फर्केपछि नेपाल संवाददाता गणेश आचार्यले गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्द्वका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।


fyyd: Podcast Search Engine
share








 October 19, 2023  11m