SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






'Nepal's every corner is the muse for an artist': Painter Krishna - 'नेपालको जताको कुना समाते पनि सुन्दर नै चित्र बन्छ': सिड्नीका पेन्टर कृ?


A Sydney-based artist, Krishna Malla says almost three decades of his painting career he has made numerous paintings that reflect Nepal and Nepali culture. Also known as Painter Krishna, He recently spoke to SBS Nepali about his painting career and children's involvement in handmade art in Australia. - करिब तीन दशकदेखि पेन्टिङ गर्दै आएका पेन्टर कृष्ण भनेर पनि चिनिने कृष्ण मल्लले नेपालमा साइन बोर्डबाट सुरु गरेको पेन्टिङ करिअरलाई अस्ट्रेलियामा पनि निरन्तरता दिएका छन्। धेरै जस्तो नेपाल झल्काउने चित्रहरू बनाउने कृष्ण आफ्ना कैयन कामहरू मध्ये पैसा लिएर बनाएका ठुला प्रोजेक्ट भन्दा पनि आफ्नो मन छुने चित्र सम्झन लायक लाग्ने बताउँछन्। हातले चित्र बनाउने परम्परागत शैली लोप हुँदै जाँदा आफ्नो कलाको सम्मान हुँदा खुसी लाग्ने कृष्णले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। उनी कृष्ण मल्लसँग उनको चित्रकला यात्रा, अस्ट्रेलियाका बालबालिकामा यस क्षेत्रप्रतिको रुचि लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।


fyyd: Podcast Search Engine
share








   18m