SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






'We aim to foster friendships outside the Nepali community': New and Emerging Communities Festival - 'नेपाली बाहेक अरू समुदायसँग मित्रता बढाउने उद्देश्य': न्य??


The sixth New and Emerging Communities Festival was held in Melbourne on Sunday, 14 April. Nepali, Bhutani, Vietnamese, Afghani and many more communities took part in the event. Organisers, participants and attendees spoke to SBS Nepali about the significance of cultural diversity in Australia. - विभिन्न नयाँ र उदयमान समुदायहरूलाई समेटेर मेलबर्नको ग्लेन्रोइमा 'न्यु एन्ड इमर्जिङ कम्युनिटी फेस्टिभल' सम्पन्न भएको छ। हेल्प हिमालयन युथ फाउन्डेसन र इटिकी स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाली, भुटानी, अफगानी, भियतनामी लगायत विभिन्न समुदायका सदस्यहरूको सहभागिता थियो। अस्ट्रेलियाको सांस्कृतिक विविधताको महत्त्वबारे आयोजक र सहभागीहरूसँग गरिएको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।


fyyd: Podcast Search Engine
share








   7m