SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






Three Nepalis appointed ambassadors to reduce violence against women. - तीन नेपाली पुरुषहरुलाई महिला विरुद्धको हिंसा रोक्न दुतको रुपमा नियुक्ति


Four male members of Sydney's Nepali community have been appointed as White Ribbon ambassadors and advocate to stop violence against women within the Nepali community of southern Sydney region. What does the appointment mean for them? Here's what they had to say. -

दक्षिण सिड्नीको सेन्ट जर्ज र सदरल्याण्ड छेत्रमा महिला हिंसा बिरुद्ध सामुदायिक अभियान संचालन गर्ने उद्देश्यका साथ् नेपाली पुरुषहरुलाई व्हाइट रिबन दूतको रूपमा नियुक्त गरिएको छ।  अस्ट्रेलियामा प्रत्येक हप्ता पाँच महिले मध्ये एकको आफ्नो श्रीमान वा पार्टनर लगायतका पुरुषहरुबाट हत्या हुने बताइदा एड्भान्स डाइभर्सिटी सर्भिसेज नामक एक गैर सरकारी संस्था द्वारा तीन नेपाली पुरुषहरुलाई व्हाइट रिबन दूत र एकलाई व्हाइट रिबन अभियन्ताको रूपमा नियुक्त गरिएको हो। व्हाइट रिबन एक राष्ट्रिय निकाय हो जसले अस्ट्रेलियामा महिला हिंसा बिरुद्ध काम गर्दै आएको छ।  


fyyd: Podcast Search Engine
share








 November 19, 2016  11m