SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






"The importance of a Mentor" - "काम खोज्न मेन्टोरको महत्व"


"A mentor won't find you a job but may help you find one yourself". NEA's Rajan Sitoula has organized various mentoring programs for Australia's Nepali community and he spoke to SBS Nepali about the importance of having a mentor for career development. -

"एक मेन्टोर वा परामर्शदाताले तपाईंलाई जागिर खोजिदिने छैन तर तपाईंलाई आफ्नो लागि आफै जागिर खोज्न सक्षम बनाउन सक्दछ।" एनइएको अस्ट्रेलिया शाखाका किरण सिटौलाले अस्ट्रेलियामा रहेका नेपालीहरुका लागि विभिन्न "मेन्टोरिङ्ग" कार्यक्रम आयोजना गरिसकेका छन् र उनले पेशागत विकासका लागि मेन्टोरको महत्वबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।


fyyd: Podcast Search Engine
share








 October 30, 2016  13m