SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






"You won't get PR by dancing, they said" - Sushant's journey into dancing business - 'डान्स गरेर पीआर पाउँदैन भन्थे" - यु ट्युब हेर्दै नाच्न सुरुगरेका सुशान्तको मेलबर्नमा डान्स स्कूल


When Sushant Yojan wanted to learn to dance, his only option was Youtube. But after going to dance school in Australia and learning all the technical skills required to be a good dancer, Sushant has opened his own dance school.  Sushant Yojan spoke to SBS Nepali about his entry into the small business world and the challenges he faced setting up his own dance school. -

सुशान्त योन्जनले जब नेपालमा आफ्नो चाहना अनुसारको नृत्य सिक्न चाहन्थे त्यो समयमा यु ट्युब मात्र उनको विकल्प रहेको थियो। अहिले अस्ट्रेलियामा डान्स स्कूल गई राम्रो नर्तक हुन आवश्यक रहेका सबै प्राविधिक सीप सिके पछि, सुशान्तले अहिले आफ्नै नृत्य स्कूल खोलेका छन्।  साना व्यवसायीको संसारमा आफ्नो प्रवेश र डान्स स्कूल स्थापना गर्दा आफुले सामना गर्नुपरेका चुनौतीहरु बारे सुशान्त योन्जनले एसबीएस नेपालीसँग गरेको कुराकानी।


fyyd: Podcast Search Engine
share








 November 27, 2016  8m