SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






"Possible life ban for asylum seekers coming to Australia" - "शरणार्थीहरुलाई अस्ट्रेलिया प्रवेश गर्न सम्भावित आजीवन प्रतिबन्ध"


The federal government wants asylum seekers - trying to arrive by boat - to be banned for life from entering the country. Prime Minister Malcolm Turnbull says banning asylum seekers on Nauru and Manus Island from ever entering Australia sends the clearest message possible. But human rights advocates say the move could breach international law. -

अस्ट्रेलियाली सरकारले गैरकानुनी रूपमा डुंगा मार्फत अस्ट्रेलिया आउन चाहने सम्भावित शरणार्थीहरुलाई सदाको लागि यहाँ आउनबाट प्रतिबन्ध लगाउने योजना बनाएको छ। उक्त आजीवन प्रतिबन्ध, पपुआ न्यु गिनी र नाउरु स्थित अध्यागमन बन्दिगृहमा रहेका र शरणार्थी प्रमाणित भएकाहरु माथि लागुहुने केन्द्र सरकारको भनाइ छ। तर अधिकारबादी समूहहरुले भने सरकारको उक्त कदमले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्ने बताएका छन्।


fyyd: Podcast Search Engine
share








 October 30, 2016  4m