SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






New initiative to protect Australia's Nepali workers from exploitation - अस्ट्रेलियाका नेपाली कामदारहरुलाई शोषणबाट जोगाउन एक नयाँ अभियान


The Freedom Partnership is conducting a national survey within Australia's Nepali community, which it says is to understand and address the issue of exploitation that may have been faced by some members of the community.  Anil Shrestha is currently working with the Salvation Army for this survey and he spoke to SBS Nepali about the importance of the survey and respondents' privacy.

For more information about the survey or to participate, click on the following link: http://endslavery.salvos.org.au/act/nepalese-survey/

 

-

अस्ट्रेलियामा कार्यरत रहेका नेपाली कामदारहरुले आफ्नो कार्यस्थलमा सामना गर्नुपरेका समस्या र उनीहरुलाई शोषित हुँनबाट जोगाउन एक नयाँ सर्वेक्षण अभियान सुरुभएको छ।  साल्भेसन आर्मीको फ्रिडम पार्टनरसीप नामक निकाय द्वारा सुरु गरिएको उक्त सर्वेक्षणको महत्व र सहभागीहरुको गोपनियताबारे उक्त संस्थामा कार्यरत अनिल श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

सर्वेक्षणमा सहभागी हुँन वा थप जानकारीका लागि निम्न लिंकमा जानुहोस् : http://endslavery.salvos.org.au/act/nepalese-survey/ 

 


fyyd: Podcast Search Engine
share








 August 21, 2016  9m