SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






"Increase parent visa fees" - recommendation to the Australian government. - "अभिभावक भिसा शुल्क झनै बढाउ" - अस्ट्रेलिया सरकारलाई सुझाव


Australia's Productivity commission has recommended to the federal government to increase the visa fees for the "contributory" parent visa stream and reduce the eligibility criteria for "non- contributory" stream to those cases with "strong compassionate grounds" only.  Will this help the government increase its revenue or will it stop people applying for parent visa? Immigration agent Niraj Shrestha had this to say. -

अष्ट्रेलियाको उत्पादकत्व आयोगले हजारौं डलर तिर्नुपर्ने " कन्ट्रिब्युटरी" अभिभावक भिसा शुल्कमा थप वृद्धि गरिनुपर्ने र "नन -कन्ट्रिब्युटरी" वा वर्षौ सम्म कुर्नपर्ने अभिभावक भिसा "बलियो दयालु आधार" रहेकालाई मात्र दिन सुझाव का साथ् केन्द्र सरकार समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ।  यदि उक्त नीति लागु भए के यसले सरकारको राजस्व संकलन बढाउँन सहयोग गर्ला त? वा मानिसहरुले अभिभावक भिसाको लागि आवेदन हाल्न रोक्ने छ? अध्यागमन एजेन्ट निरज श्रेष्ठको भनाइ यस्तो छ।


fyyd: Podcast Search Engine
share








 September 18, 2016  11m