SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

https://www.sbs.com.au/language/nepali/ne/podcast/sbs-nepali

subscribe
share






Australia's cricket performance: captain's fault? - अस्ट्रेलियाको नराम्रो क्रिकेट प्रदर्शन: कप्तानकै गल्ती?


The pressure on Australian captain Steve Smith has increased significantly after Australia lost their first test against South Africa by 177 runs.  Having now lost four test in a row, some say it might be time for Smith to give up the captaincy. Jeevan Thapa has more. -

दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्ट क्रिकेटमा १७७ रनले अस्ट्रेलिया पराजित भएपछि कप्तान स्टीव स्मिथ माथि व्यापक दवाब बढेको छ। केहीले त लगातार चार टेस्टमा अस्ट्रेलिया पराजित भएपछि स्मिथले कप्तानको पद त्याग्नुपर्ने समय भएको बताउँन थालेकाछन्। जीवन थापाको यसबारे विश्लेषण।


fyyd: Podcast Search Engine
share








 November 12, 2016  8m