SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






City Express Yo Maya Bhanne Chij Kasto Kasto, Dec 15th 2016


आजका आकर्षणहरु: -यस्ता sign जसले बताउनेछन् तपाईं हो "lucky lady in love" -Donald Trump कि २८ वर्षिया श्रीमती Melaniaको मायाको कुरा (के देखिन् उनले Donaldमा) -यस्ता ७ गिफ्ट जुन उसले कहिल्यै माग्दैन तर तपाईंले आफैं बुझेर दिनुपर्छ -यस्ता ८ sign जसले देखाउछन् तपाईं मजबुत सम्बन्धमा हुनुहुन्छ, तपाईं आफैंलाई नलागे तापनि -भर्खर ब्रेकअप भको हो वा दु:खमा हुनुहुन्छ भने तपाईंले सुन्नैपर्ने ५ वटा लाइन -एउटा अत्ति हँसाउने कथा -विन्नर पोस्ट झन् बबाल -अहिलका नयाँ रोमान्टिक नेपाली गीतहरु! हेडफोन ठूलो पारेर, न्यानो ठाउँमा बसेर उसैलाई मनमा राखेर मायाको मजा लिन नभुल्नुस् है! बरु उसलाई पनि सुन्न भन्नुस् त प्लिज:. "के गर्ने यो माया भन्ने चिज कस्तो कस्तो"


fyyd: Podcast Search Engine
share








 December 15, 2016  59m