SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






स्वस्थानी वाचन - प्रथम अध्याय,पौष २८, २०७३


श्रीस्वस्थानी व्रतारम्भःको अवसरमा सब्सकाष्टले मोबाईल तथा कम्पूटर प्रयोगकर्ताको सुबिधार्थ आज पौष् २८ बाट दैनिक स्वस्थानी वाचन शुरु गर्ने भएको छ। कथा वाचनको परम्परागत शैलीलाई कायम राख्दै एक महिनासम्म हरेक दिन नेपाली समयनुसार मध्यान्ह १२ बजे सब्सकाष्ट डट कममा श्रीस्वस्थानी महिमा श्रवण गर्न सकिने छ। यस नौलो अभियान धेरै भन्दा धेरै श्रोता समक्ष पुग्न सकोस भनेर हरेक दिनको अध्यायलाई आफ्नो साउण्डक्लाउडमा संग्रहित पनि गरिने भएको छ। रुची हुँदाहुदै पनि समय ब्यस्थता वा अन्य कुनै कारणले स्वस्थानी महिमा श्रवण गर्न नपाएकाहरुले अब आफ्नै मोबाईल वा कम्पूटरमा दैनिक अध्याय सुन्न सक्नेछन्,


fyyd: Podcast Search Engine
share








 January 12, 2017  9m