SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






स्वस्थानी वाचन, चतुर्थ अध्याय, माघ २, २०७३


यो अध्यायमा दक्षप्रजापतिद्वारा कन्यादानको तयारी। उता शिवजी गाजा,भाङ्ग सेवनले लठ्ठ भै स्वयंको बिवाह समेत बिर्सने। शिवजी सन्यासीको भेषमा दक्षको घरमा पुगेर छल गर्दै विष्णु भगवानले शिबजी र सतीदेवीको बिवाह गराईदिनु हुन्छ र सतीदेवीले शिवजीलाई आफ्नो पति स्वीकार्नु हुन्छ।


fyyd: Podcast Search Engine
share








 January 15, 2017  11m