SABSCAST (Sabeena Karki)

Podcast by SABSCAST (Sabeena Karki)

http://www.sabscast.com/

subscribe
share






स्वस्थानी वाचन, पंचम अध्याय, माघ ३ , २०७३


यो अध्यायमा दक्षप्रजापतिको घरमा जब यज्ञ भयो सतीदेवी र महादेवलाई बोलाइएन! सतीदेवी आफैं जबर्जस्ती गईन् र अग्निकुण्डमा हाम्फालीन्! शिवजीलाई नारदले खबर पुर्याउछन्, अति क्रोधित भएर दक्ष र शिवसेनाको युद्ध, आदिको वर्णन!


fyyd: Podcast Search Engine
share








 January 16, 2017  32m